मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ | Khabarhub Khabarhub

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षण सेवाबाट मुक्त गरिएपछि आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आफ्ना मागको सुनुवाइका लागि मंगलबार मुख्यमन्त्री कार्यालयमा नै तालाबन्दी गर्ने योजना बनाएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कुनै पनि कर्मचारीलाई भित्र प्रवेश गर्न नदिने गरी तालाबन्दी गर्न गएका उनीहरुलाई प्रहरीले कार्यालय परिसारबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित छन् ।

पक्राउ परिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : ४६ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको