ए डिभिजनका लागि फ्रेन्ड्स क्लबले ल्यायो ब्राजिलबाट खेलाडी « Khabarhub

ए डिभिजनका लागि फ्रेन्ड्स क्लबले ल्यायो ब्राजिलबाट खेलाडी


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको यो सिजनका लागि फ्रेन्ड्स क्लबले ब्राजिलियन खेलाडीलाई टिममा भित्र्याएको छ । फ्रेन्ड्स क्लबले खेलाडीलाई मंगलबार काठमाडौंमा स्वागत गरेको छ ।

अघिल्लो वर्ष ११ औं स्थानमा रहेको फ्रेन्ड्सले यो वर्ष लिगमा राम्रो गर्ने लक्ष्यसहित टिममा खेलाडी भित्र्याएको बताइएको छ ।

फ्रेन्ड्सबाट खेल्ने नेपाल आएका खेलाडीमा फेलिपे डि सउजा, सउलो डे क्विन्नो र वाग्नोर डे कारमा छन् ।

विश्व फुटबलको महारथि मानिने ब्राजिलका खेलाडी नेपाल आउँदा नेपाली खेलाडीका लागि प्ररेणा विमानस्थल पुगेका पदाधिकारीले बताएका छन् ।

ए डिभिजन लिग मंसिर २८ गतेदेखि हुने तय भएको छ । अघिल्लो बर्ष मनाङ–मर्स्याङ्दी क्लब च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ०८ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी