यस्तो छ ‘दि कर्मा’ को टिजर (भिडियो) « Khabarhub

यस्तो छ ‘दि कर्मा’ को टिजर (भिडियो)


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । यही माघ १७ गते रिलिज हुने फिल्मको टिजरमा बुद्धि तामाङ, परमीता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना लगायतका कलाकारको शीर्ष भूमिका छ ।

टिजरमा परमीताको बोल्ड अवतार देख्न सकिन्छ । यस्तै टिजरमा करण वर्मालाई पनि देख्न सकिन्छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म जय राजले लेखेका हुन् । फिल्ममा लगानी पनि जय राजकै छ ।

फिल्ममा भारतीय कलाकारले समेत अभिनय गरेका छ्न । नेपालको तराई क्षेत्रमा छाया‍ंकन गरिएको फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : ०३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले