विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ « Khabarhub

विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न मुलुकको मुद्रासहित एकै परिवारका पाँच जना त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । नेपाल प्रहरीले गरेको चेकजाँचका क्रममा ठूलो परिमाणको विदेशी मुद्रा लिएर बैंकक जान लागेको टोलीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले ४८ वर्षका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, उनीहरुका १४ र ४ वर्षका छोरीहरु तथा ११ वर्षका छोरालाई नियन्त्रणमा लिएको छ । एसएसपी सन्दीप भण्डारीका अनुसार उनीहरु थाई एयरमार्फत बैंकक जान लागेका थिए ।

उनीहरुको साथबाट २१ हजार १ सय ५० थाइ भाट १ हजार ३ सय ८० यूरो, १० हजार यूएसडी र ८० हजार चिनियाँ युआन बरामद गरेको छ। पक्राउ परेका श्रेष्ठ विमानस्थलभित्रकै व्यवसायी रहेको बताइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १० : १९ बजे

ब्राजिलका फ्यनलाई नेमाइर खोज्न बाध्य बनाउने मोरोक्को

काठमाडौं – स्टार खेलाडीले भरिएको ब्राजिल र फुटबलका शक्ति राष्ट्रलाई

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता धवलशमशेर राणा र

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले