अफगानिस्तानमा बम आक्रमण तीन जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बम आक्रमण तीन जनाको मृत्यु


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तानमा भएको दोहोरो बम आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको छ ।

पूर्वी अफगानिस्तानको जलालावाद शहरमा गराइएको बम आक्रमणमा अरु १९ जना घाइते भएका छन् ।

मारिने तथा घाइते हुनेमा दुई बालबालिका र सुरक्षा फौजका ८ सैनिक समेत रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा कुन समूहको हात रहेको भन्ने स्पष्ट नभइसकेको बताइएको छ ।

ननगरहार प्रान्तको राजधानी जलालावाद शहर आसपास इस्लामिक स्टेट र तालिबानका लडाकुहरु सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : ३० बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई