टाइगर श्राफसँग फिल्म खेल्ने ‍अफर साराले गरिन् रिजेक्ट « Khabarhub

टाइगर श्राफसँग फिल्म खेल्ने ‍अफर साराले गरिन् रिजेक्ट


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सैफ अली खानकी छोरी सारा अली खानको बलिउडमा चर्चा छ । पहिलो फिल्मले नै उनलाई धेरै चर्चा दिलाएको थियो । उनले पछिल्लो समय फिल्म ‘केदारनाथ’ मा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले रणवीर सिंहसँग फिल्म ‘सिम्बा’ मा पनि देखिइन् । दुवै फिल्मबाट उनले राम्रो रेस्पोन्स पाइन् ।

अहिले खबर आएको छ, साराले टाइगर श्राफसँग फिल्म ‘बागी ३’ मा काम गर्न मानिनन् । भारतीय मिडियाले लेखेअनुसार साराले टाइगर श्राफको अपोजिटमा काम गर्ने अफरलाई रिजेक्ट गरेकी हुन् ।

उनले रिजेक्ट गर्नुको कारण भने उनले फिल्ममा आफ्नो रोल थोरै भएको बताइएको छ । यसै कारण उनले फिल्म रिजेक्ट गरेकी हुन् ।

फिल्म बागी र बागी २ ले बक्स अफिसमा गज्जबको व्यापार गरेपछि यसको सिक्वेल पनि बन्ने तयारीमा छ । बागीमा श्रद्धा कपूर थिइन् भने बागी २ मा दिशा पटानी टाइगर श्राफको अपोजिटमा थिइन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ३८ बजे

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका