गृहमन्त्रीले संसदमा भने- रक्षामन्त्रीले बोलेको विषय सरकारलाई थाहा छैन ! « Khabarhub

गृहमन्त्रीले संसदमा भने- रक्षामन्त्रीले बोलेको विषय सरकारलाई थाहा छैन !


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमाथि सरकारले छानविन गरिरहेको जानकारी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठक अन्तर्गत  मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत काँग्रेस सांसद डिला संग्रौलाले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री थापाले अनुसन्धानमा संलग्न अधिकारीमाथि समेत छानविन गरेको दाबी गरे ।

सांसद संग्रौलाले नै मन्त्री थापालाई निर्मालको हत्यारा वालुवाटारमा छन् कि सिंहदरबारकै कुर्सीमा त छैन भन्ने प्रश्न समेत गरिन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  २ : ११ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार