काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमाथि सरकारले छानविन गरिरहेको जानकारी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठक अन्तर्गत मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत काँग्रेस सांसद डिला संग्रौलाले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री थापाले अनुसन्धानमा संलग्न अधिकारीमाथि समेत छानविन गरेको दाबी गरे ।
सांसद संग्रौलाले नै मन्त्री थापालाई निर्मालको हत्यारा वालुवाटारमा छन् कि सिंहदरबारकै कुर्सीमा त छैन भन्ने प्रश्न समेत गरिन् ।
प्रतिक्रिया