को हुन् आइपीएलकी यी ‘मिस्ट्री गर्ल’ जसले गर्दा कोहलीले खेल जिते ? « Khabarhub

को हुन् आइपीएलकी यी ‘मिस्ट्री गर्ल’ जसले गर्दा कोहलीले खेल जिते ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– समाजिक सञ्जालमा चर्चामा आउन मानिसलाई धेरै समय लाग्दैन । इन्टरनेटमा ‘विंक गर्ल’ को नामले चर्चामा आएकी प्रिया वारियरलाई त तपाईले सम्झिरहनु भएको होला । यस्तै एक युवती इण्डियन प्रिमियर लिग आइपीएलका कारण चर्चामा आएकी छिन् ।

आइपीएलमा आरसीबीको पक्षमा हुटिङ गर्न पुगेकी यी युवतीमाथि अहिले भारतीय मिडिया तथा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यी ‘मिस्ट्री गर्ल’ जब टिभी स्कृनमा देखिइन् तव धेरै मानिस उनका फ्यान बने । आरसीबीले यो खेलमा सनराइजर्स हैदरबादमाथि जीत दर्ता गर्‍यो तर कोहली भन्दा धेरै यी युवतीको चर्चा सामाजिक सञ्जालमा भए ।

भारतीय क्रिकेट समर्थकहरुले यी युवतीलाई ‘नेशनल क्रश’ घोषित गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यी युवतीको नाम दीपिका घोष हो र उनी बलिउडमा स्टाइलिष्ट छिन् । साथै उनी क्रिकेटकी फ्यान हुन् ।
ह्यासट्याग आरसीबीगर्लले पनि कयौं मिम्स पनि शेयर भएका छन् ।

कयौंले दिपिका खेल मैदानमा उपस्थित भएका कारण कोहलीको टीमले जितेको भन्दै सामाजिक सञ्जालहरुमा चर्चा गरिरहेका छन् र हरेक खेलमा उनलाई बोलाउनुपर्ने कतिपयको तर्क छ । कोहली र उनलाई जोडेर कयौं मिम्सहरुपनि बनेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : १८ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको