काठमाडौं महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व परिवर्तन « Khabarhub

काठमाडौं महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व परिवर्तन


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध महाशाखाको नेतृत्व परिवर्तन गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको नेतृत्वको जिम्मा एसएसपी उत्तमराज सुवेदीलाई सुम्पेको छ ।

नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौं परिसरको नेतृत्व दिइएको हो भने हालका काठमाडौं प्रहरी प्रमुख बसन्त लामालाई लागूऔषध नियन्त्रण ब्युरोमा सरुवा गरेको छ ।

यस्तै महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको स्थानमा ल्याइएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १ : ३७ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको