राजधानीको माग राख्दै विराटनगरमा प्रदर्शन « Khabarhub

राजधानीको माग राख्दै विराटनगरमा प्रदर्शन


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश १ को राजधानी घोषणाको विषयलाई लिएर पूर्वका विभिन्न जिल्लामा विरोध शुरु भएको छ । आ–आफ्नो जिल्लामा राजधानी हुनुपर्ने माग राग्दै आन्दोलन शुरु भएको हो ।

सोमबार विराटनगरबासीले प्रदेश राजधानी विराटनगरमै हुनपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका स्थानीयले बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरेका थिए ।

बिराटनगरको कन्चंबारी , घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको थियो । प्रदर्शनका कारण यातायात तथा शैक्षिक संस्था चल्न सकेकनन् ।

प्रदेश १ को राजधानीका लागि विराटनगर, धरान, इटहरी, गोठगाउँ (मोरङ) र धनकुटाले पनि माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ३ : ४८ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा