जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार मन्त्रीको आग्रह « Khabarhub

जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार मन्त्रीको आग्रह


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न संचार माध्यामहरुलाई सचेत गराएका छन् ।
मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रशारण भइरहेको उल्लेख गर्दै त्यसो नगर्न संचार माध्यामहरुलाई सचेत गराएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता मात्र नभई त्यसलाई मर्यादित र जवाफदेही बनाउने गरी कानुन बनाउन प्रतिवद्ध रहेको पनि बताए । मन्त्री बास्कोटाले संचार सम्बन्धि कानुनलाई अभ्यासको आधारमा सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले प्रेसको सम्पादकीय स्वतन्त्रता हनन् हुन नदिन पनि सरकार सचेत रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ३२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील