कोपा अमेरीकाबाट बाहिरिए नेयमार « Khabarhub

कोपा अमेरीकाबाट बाहिरिए नेयमार


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिलका फरवार्ड नेयमार राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । कतारविरुद्धको कोपा अमेरिकाको सेमिफाइनल खेलमा  घाइते भएपछि नेयमार टोलीबाट बाहिरिएका हुन् ।

मैदानबाटै अस्पताल लगिएका नेयमारले अब कोपा अमेरिका नखेल्ने ब्राजिल फुटबलले जनाएको छ । उनी खेल शुरु भएको २१ औ मिनेटमा मैदानमै लडेपछि मैदानबाट बाहिरिएका थिए ।

उनको दाहिने खुट्टाको लिगामेन्टमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अवस्था गम्भिर भएपछि उनले महादेशीय प्रतियोगिता गुमाउने पक्का भएको हो ।

गम्भीर चोटका कारण उनको शारीरिक अवस्था ठीक नभएको र निको हुन आवश्यक समयसमेत नभएकाले उनले कोपा अमेरिका गुमाउने फुटबल महासंघले जनाएको छ । मैत्रीपुर्ण खेलमा ब्राजिलले एसियन च्याम्पियन कतारलाई २–० ले हराएको थियो ।

कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलले कतारविरुद्व सहज जीत निकालेको हो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ४५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने