मेस्सीका छोरालाई मन पर्ने टीम रियल, मड्रिडको गोलमा गरे सेलिब्रेट « Khabarhub

मेस्सीका छोरालाई मन पर्ने टीम रियल, मड्रिडको गोलमा गरे सेलिब्रेट


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो माहिलो छोराले रियल मड्रिडको गोल सेलिब्रेसन गर्ने गरेको खुलासा गरेका छन् । मेस्सीले टिवाइसी स्पोट्ससँग बोल्दै आफ्नो माहिलो छोरो काकाले दिक्क पार्दा रियल मड्रिडको गोलमा सेलिब्रेसन गर्ने गरेको खुलासा गरेका हन् ।

मेस्सीले भने, ‘मेटाओले आफ्नो काका थियागो र आफ्ना हजुबुबासँग दिक्क महसुस गरिरहँदा रियल मड्रिडको गोलमा उत्सब मनाउने गरेको बताएका छन् ।

बार्सिलोनाले रियलसँगको खेल हार्दा उनका छोराले बुबा मेस्सी र काका थियागोलाई जिस्काउने गरेको पनि मेस्सीले जनाएका छन् । ‘मेटाओले सबै टिमका सर्टहरु मन पराउँछ र लगाउँछ पनि,’ मेस्सीले भने । उलने अन्तिम पटक हामीले सान्टियागोमा लिभरपुलसँग खेलिरहँदा आफूलाई भनेको कुरा सुनाउँदै मेस्सीले भने, ‘बुबा म लिभरपुलको समर्थन गर्छु । त्यसैले तपाईहरुलाई हराउँछ ।’

‘उनी सामान्य कुराहरु बुझ्छन्, तर, अहिलेसम्म त्यो कुरा रियालाइज गर्न सकेका छैनन् । त्यस्तै, एक पटक हामीले भ्यालेन्सियालाई पराजित गरेका थियौं । त्यसमा उनले भनेका थिए,‘भ्यालेन्सियाले तपाईहरुलाई हरायो हो ।’ भन्दै प्रश्न गरेका थिए ।’

‘मेटाओ सधै टेलिभिजन हेर्छन् र रियल मड्रिडको गोल सेलिब्रेट पनि गर्छन्, जब थियागोले उनलाई दिक्क लगाउँछन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १० बजे

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,