आमाछोरी नै झुन्डिएको अवस्थामा मृत फेला | Khabarhub Khabarhub

आमाछोरी नै झुन्डिएको अवस्थामा मृत फेला


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको महांकाल गाउँपालिकास्थित कालेश्वरमा आमाछोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार आमा जानी शर्मा र छोरी राधिका शर्मा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत चापागाउँबाट डिएसपीको कमाण्डमा एक टोली पुगेको छ ।

आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १७ बजे

प्रतिनिधि सभा बैठक, कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरे

काठमाडौं- लामो विवाद र गलफत्तीबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ

काेशीमा संघीयता कार्यान्वयन परीक्षणकालमै छ : सभामुख बिष्ट

विराटनगर – प्रदेश सभाका सभामुख अमर बिष्टले संघीयता कार्यान्वयनमा अहिले

कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले सत्ता पक्षीय दलहरूले बाटोमै

सहकारी प्रकरणमा बन्धक संसद् : छानबिन समितिको कार्यादेशमा कुरो नमिल्दा भाँडियो सहमति

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्ष सहकारी ठगी प्रकरणमा संसदीय