सिरियामा सरकारी सेनाको कारवाहीमा १४ सर्वसाधारणको मृत्यु « Khabarhub

सिरियामा सरकारी सेनाको कारवाहीमा १४ सर्वसाधारणको मृत्यु


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– उत्तरपश्चिम सिरियामा सरकारी सेनाको हवाई आक्रमण तथा गोलाबारीमा १४ सर्वसाधारण मारिएका छन् ।

सिरियाको इडलिब प्रान्तमा सरकारी सेनाले गरेको हेलिकोप्टर तथा लडाकु विमानबाट गरिएको हवाई आक्रमण तथा गोलाबारीमा उनीहरुको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा ७ बालबालिका समेत छन् । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

हाल सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सरकारी सेना र विद्रोहीबीचको भीडन्त चर्किरहेका बेला सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।

इडलिबमा ३० लाख भन्दा धेरैको बसोबास छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : १५ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले