संसारको सबैभन्दा सानो ल्यापटप, डिस्प्ले नै १ इन्चभन्दा कम « Khabarhub

संसारको सबैभन्दा सानो ल्यापटप, डिस्प्ले नै १ इन्चभन्दा कम


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बजारमा उपलब्ध सबैभन्दा सानो ल्यापटपको डिस्प्ले केबल ७ इन्चको छ ।

तर, एकजना वैज्ञानिक पउल क्लिङ्गरले भने त्यो भन्दा पनि धेरै सानो ल्यापटपको निर्माण गरेका छन् । उनले १ इन्चभन्दा पनि सानो ल्यापटपको निर्माण गरेका हुन् ।

थिंकटाइनी नामक परियोजनाअन्तर्गत केबल ०.९६ इन्चको ल्यापटप निर्माण गरिएको हो । यस ल्यापटप/आईबीको थिंकप्याड शैलीमा आधारित छ । यसमा माउस पोइन्टर ट्राक पोइन्ट जस्तै पोइन्टर हबसमेत छ ।

यो ल्यापटप पूर्ण रुपमा चल्नसक्ने किसिमको छ । यद्यपि यसको किबोर्ड भने नाममात्रको छ, जुन चल्दैन ।

यो ल्यापटपलाई गेमिङ ल्यापटप भनिएको छ । यो ल्यापटपमा स्नेक, टेट्रिस, लुनर ल्याण्डर लगायतका गेम खेल्न मिल्छ । यसका लागि क्लिङ्गरले थ्रीडी प्रिन्ट गरी त्यसको बाहिरी आवरण तयार पारेका हुन् ।

उक्त ल्यापटपमा १२८ X ६४ पिक्सलको ओलेड डिस्प्ले छ । ३ सय एमएएचको ब्याट्री रहेको उक्त ल्यापटपमा एटटाइनी १६१४ माइक्रो कन्ट्रोलर छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ४३ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर