टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्दै | Khabarhub Khabarhub

टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्दै


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा जारी एसियन क्रिकेट काउन्सिल एसीसी यू–१९ एसिया कप क्रिकेटमा घरेलु टोलीविरुद्व नेपालले टस जितेको छ । टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्ने निर्णय गरेको छ ।

आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ ।

टेष्ट राष्ट्रविरुद्वको खेल नेपालका लागि कठिननै हुनेछ । यू–१९ एसिया कपमा नेपालले टेष्ट राष्ट्रलाई हराएको ईतिहास छ । सन् २०१७ मा नेपालले भारतलाई समुह चरणमा १९ रनले हराएके थियो । नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।

८ टोली सहभागी एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा छ । नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित युनाइटेड अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ । दुई समूहका शीर्ष २ टोली अन्तिम ४ मा पुग्नेछन् । त्यसका लागि नेपालले कम्तिमा दुई खेलमा जित्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : ५२ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले