श्रीलंकाविरुद्धको खेलमा रित गौतमको अर्धशतक पूरा « Khabarhub

श्रीलंकाविरुद्धको खेलमा रित गौतमको अर्धशतक पूरा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– यु–१९ राष्ट्रिय क्रिकेट टोलीका ओपनर रित गौतमले अर्धशतक पूरा गरेका छन् । श्रीलंकाविरुद्धको एसीसी यु–१९ एसिया कपमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि रितले अर्धशतक पूरा गरेका हुन् ।

उनले ७४ बलमा ५१ रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस्तै, जारी खेलमा २७ ओभरसकिँदा नेपालले १सय ९ रन बनाएर खेलिरहेको छ ।

खेलको ९ औं ओभरमा बर्षा भएपछि केही बेर रोकिएको खेल पुन: शुरु भएको हो । हाल नेपालले २७ ओभर खेल्दै २ विकेट गुमाएर १ सय ९ रन बनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ३९ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको