ओली सिंगापुरबाट फर्किएलगत्तै भेट्न गए प्रचण्ड « Khabarhub

ओली सिंगापुरबाट फर्किएलगत्तै भेट्न गए प्रचण्ड


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई जना अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरि आज स्वदेश फर्किएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यस्तै उनले ओलीलाई पछिल्लो राजनीतिक अवस्था, पार्टी एकीकरणबारेको अवस्था बारेसमेत जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएको समयमा नेकपाको बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो । प्रचण्डको अध्यक्षतामा पार्टी एकीकरणभएपछि पहिलोपटक बैठक बसेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ४८ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप