महरालाई पक्राउको अनुमति आएपछि बालुवाटरमा बढ्यो चहलपहल « Khabarhub

महरालाई पक्राउको अनुमति आएपछि बालुवाटरमा बढ्यो चहलपहल


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएपछि सभामुख निवास बालुवाटरमा चहलपहल शुरु भएको छ ।

प्रहरी बालुवाटर पुगेको छ। महरा पक्राउ पर्ने सम्भावना रहेकाले सञ्चारकर्मीसहितको टोली बालुवाटर पुगेको छ ।

हेर्नुहोस् तस्वीर :

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : ४९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन