महरालाई पक्राउको अनुमति आएपछि बालुवाटरमा बढ्यो चहलपहल « Khabarhub

महरालाई पक्राउको अनुमति आएपछि बालुवाटरमा बढ्यो चहलपहल


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएपछि सभामुख निवास बालुवाटरमा चहलपहल शुरु भएको छ ।

प्रहरी बालुवाटर पुगेको छ। महरा पक्राउ पर्ने सम्भावना रहेकाले सञ्चारकर्मीसहितको टोली बालुवाटर पुगेको छ ।

हेर्नुहोस् तस्वीर :

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : ४९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि