पाँच नम्वर प्रदेश प्रमुख यादवले गरे पदबहाली « Khabarhub

पाँच नम्वर प्रदेश प्रमुख यादवले गरे पदबहाली


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं. ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार पदबहाली गरेका छन्। बुधबार बेलुका एक समारोहबीच प्रदेश प्रमुख यादवले कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख यादवलाई प्रदेश सरकारका मन्त्रीहरु आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केशी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेशसभा सदस्यहरु लगायत प्रदेशका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी लगायतले स्वागत गरेका थिए। सो समयमा प्रदेश प्रमुख यादवलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले संविधानले दिएको अधिकारभित्र रहेर संविधान र संघीयताको कार्यान्वयनको लागि आफ्नो जिम्मेवारी वहन गर्ने बताए। यसअघि निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाको बुधवार विदाई गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ३६ बजे

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान

साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित

काठमाडौँ – बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले

आज २०८३ साल साउन ३ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज