माल्दिभ्स बिरुद्ध नेपालले गर्‍यो गोल | Khabarhub Khabarhub

माल्दिभ्स बिरुद्ध नेपालले गर्‍यो गोल


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

पहिलो हाफको खेल सकिँदा नेपाल र माल्दिभ्सले १/ १ गोल गरेका छन् ।

शुरुमा नेपाली टिमले माल्दिभ्समाथि दबाव कायम राखे पनि १८ औं मिनेटमा माल्दिभ्सका खर्लाडीले गोल गरेका थिए । ४२ औं मिनेटमा नेपालले एक गोल गरेपछि खेल बराबरीमा पुगेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : १९ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही