जोक्स– गर्लफ्रेण्डका कारण तीन घन्टा क्वाँ कि क्वाँ ! « Khabarhub

जोक्स– गर्लफ्रेण्डका कारण तीन घन्टा क्वाँ कि क्वाँ !


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘यति चोखो यति मिठो…’ बोलको नारायण गोपालको गीत सुनेर मुन्द्रे गर्लफ्रेण्डको यादमा पूरै एक घन्टा रोयो ।

रुँदारुँदै मुन्द्रेले सम्झियो साचि उसको त कोही गर्लफ्रेण्ड नै छैन ।

त्यसपछि मुन्द्रे गर्लफ्रेण्ड नभएको पीडामा थप दुई घन्टा रोयो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : ५९ बजे

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित