नीति तथा कार्यक्रममाथि उठेका सवालमा आज प्रधानमन्त्रीको जवाफ « Khabarhub

नीति तथा कार्यक्रममाथि उठेका सवालमा आज प्रधानमन्त्रीको जवाफ


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममाथिको छलफल आज (मंगलबार) सकिँदैछ । आजको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रमका विषयमा उठाएका सवालको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

गत शुक्रबार संसद्मा प्रस्तुत कार्यक्रममाथि संसदमा तीन दिनसम्म छलफल भएको थियो । सोही छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएकोछ ।

प्रधानमन्त्रीको जवाफपछि आजैको बैठकमा नीति तथा कार्यक्रम पारितको प्रक्रिया शुरु हुनेछ । संसदमा आगामी २७ गतेदेखि प्रि बजेटका विषयमा छलफल शुरु हुने संसद सचिवालले जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : १६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।