नागरिकता वितरण तत्काल रोक्न सर्वोच्चको आदेश « Khabarhub

नागरिकता वितरण तत्काल रोक्न सर्वोच्चको आदेश


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल वितरण रोक्न आदेश दिएको छ । अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि जन्मसिद्धका आधारमा नागरिकता लिएकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । सो परिपत्रको विरोध गर्दै अधिवक्ता न्यौपानेले रिट दायर गरेका थिए ।

नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा २० वर्ष बसोबास गरेका नागरिकलाई जन्मसिद्धको नागरिकता वितरण गरेको थियो । त्यस्ता नागरिकको संख्या १ लाख ९६ हजार भन्दा बढी रहेको गृहमन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : १९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट