प्याज खाने बानी छ ? फाइदाबारे पनि जानीराख्नुस् « Khabarhub

प्याज खाने बानी छ ? फाइदाबारे पनि जानीराख्नुस्


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाईको प्याज खाने बानी छ ? प्याज खाने बानी भएपनि यसको फाइदाबारे थाहा छ कि छैन ? यदि छैनभने थाहा पाइराख्नुस् नियमति प्याजको सेवनले रोगको संक्रमणको खतराबाट बचाउँछ र तपाईको आयु लम्ब्याउन मद्दत गर्छ । कतिपय मानिसमा प्याज खाँदा हाइ हाइ आउँछ र शरिर गन्हउँछ भन्ने भ्रम छ । तर, प्याजको फाइदा औषधि भन्दा कम छैन ।

यस्ता छन् प्याजका फाइदा

– यति तपाईंलाई स्टोनको समस्या छ भने पनि प्याजले केही हदसम्म प्याजको सहज गराउँछ ।

–प्याजले मुटुरोगीलाई फाइदा गर्छ ।

–शरीरको रक्तचापलाई नियमित राख्छ ।

–क्यान्सरबाट बचाउँछ ।

–मधुमेह रोगबाट बचाउँछ ।

– यदि तपाईं धेरे गर्मी भएको ठाउँमा जानु भयो र लू लाग्न थाल्यो भने काँचो प्याज खानुहोस् । प्याजको रस पिउँदा अझ फाइदाजनक हुन्छ ।

– गर्मीमा मात्र होइन, चिसो लागेको भएपनि प्याज खानुस् फाइदा गर्छ ।

– तपाईंको कपाल निरन्तर झरिरह्यो भने प्याजको रस लगाएर धुने गर्नुहोस् समस्या विस्तारै घट्दै जान्छ । कपाल पनि चमकदार हुन्छ ।

– प्याजले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ ।

तर, तपाईंले कुनै रोगेको औषधि सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह अनुसार मात्र प्याजको सेवन गर्नुहोला ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ३२ बजे

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण