निकै आकर्षक तीन ठूला गुफा भेटिए « Khabarhub

निकै आकर्षक तीन ठूला गुफा भेटिए


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम–रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैं देखिने तीन ठूला गुफा भेटिएका छन् । गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् ।

एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । त्यसैगरी नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ ।

त्यसैगरी अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ५९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण