ट्याक्सी दुर्घटना–ढोकाबाट खस्दा चालक बाँचे | Khabarhub Khabarhub

ट्याक्सी दुर्घटना–ढोकाबाट खस्दा चालक बाँचे


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा ट्याक्सी दुर्घटनामा परेको छ । शनिवार साँझ बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा ध १ ज ६१९ नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्सी चालक बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २८ बर्षका शंकर पुन ढोकाबाट खसेर बाच्न सफल भएका थिए । ट्याक्सी सडकदेखि करीव ५ सय मिटर तल खसेको थियो । तल पुगेको ट्याक्सी रुखमा अड्किएको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : २२ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल