सपनामा अनार खाएको देख्नुहुन्छ ? अपार धन सम्पति प्राप्त हुन्छ « Khabarhub

सपनामा अनार खाएको देख्नुहुन्छ ? अपार धन सम्पति प्राप्त हुन्छ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सपनाको विभिन्न फलहरु हुने गरेको छ । सपनामा देखेका कतिपय कुराहरु वास्तविक जीवनमा पनि मेल खान जान्छ ।

सपनामा देखेका केही विषयले जीवनमा आगामी दिनमा आइपर्ने र समस्या राम्रा कुराहरुबारे जानकारी दिन्छ ।

कस्ता कुरा खाएको देख्दा के फल पाइन्छ ?

-अनार: अनार पाएको देखेमा अपार धन सम्पति मिल्छ। अनार खाएको देखे श्रीमती गर्भवती हुन्छिन।

-खर्बुजा: हरियो खर्बुजा देखे व्यापारमा लाभ हुन्छ।

-जगंल: दु:ख नाश हुन्छ। विजय प्राप्ति हुन्छ।

-अन्न: सेतो अन्न देखे सज्जन व्यक्तिसँग भेट हुन्छ।

-अन्न : पहेलो अन्न देखे प्रशन्नता हुन्छ।

-कमल : कमलको फूलले भरिएको तलाउ देखे दुभप्रद सन्तान प्रप्ती हुन्छ।

-सर्प: सेतो सर्पले डसेको देखे धन लाभ हुन्छ।

-फुल : सेतो फुल देखे धन लाभ हुन्छ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ३१ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा