साफ च्याम्पियनसिप खेल्ने जुनियर टिमको घोषणा « Khabarhub

साफ च्याम्पियनसिप खेल्ने जुनियर टिमको घोषणा


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । अगस्ट २१ देखि ३१ सम्म भारतको कल्यानी रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय युवा टोलीको घोषणा गरेका हुन् ।

यसअघि ५२ खेलाडी रहेकोमा त्यसबाट उत्कृष्ट २३ जनालाई छानेका हुन् । श्रेष्ठ मुख्य प्रशिक्षक रहँदा राज कुमार केसी सहायक प्रशिक्षक र विनोद महर्जन गोलकिपर प्रशिक्षक छन् ।

भारतमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । त्यसपछि बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

युवा टोलीमा छानिएकाहरु :

गोलकिपर : ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी

डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्ड : जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फर्वाड : किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी, शंशाक बोहरा

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ५३ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित