संविधान दिवस मनाउन झण्डा अंकित टिसर्टको नमूना सार्वजनिक « Khabarhub

संविधान दिवस मनाउन झण्डा अंकित टिसर्टको नमूना सार्वजनिक


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संविधान दिवस र राष्ट्रिय दिवसहरूमा प्रयोग गरिने सरकारी टिसर्टको नमूना सार्वजनिक गरेको छ । गृह मन्त्रालयले चार प्रकारका टिसर्टहरू सार्वजनिक गरेको हो ।

संविधान दिवसमा राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टिसर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टिसर्टका नमूना सार्वजनिक गरेको हो ।

गृहले सार्वजनिक गरेको टिसर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी डिजाइन गरिएको छ । नमूना टिसर्ट सबै सेता रङका छन् । तीनवटामा छेउछेउमा निलो घेरा राखिएको छ भने एउटा सम्पूर्ण रूपमा सेतो छ ।

संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्य रुपमा मनाउने बताउँदै आएको सरकारले त्यसै अनुरुपको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ११ : ५९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर