आइसीसीको नयाँ वरियता सार्वजनिक– धोनी भन्दा पारस खड्का अगाडि « Khabarhub

आइसीसीको नयाँ वरियता सार्वजनिक– धोनी भन्दा पारस खड्का अगाडि


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले टी २० को नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा तीन जना नेपाली खेलाडी अटाएका छन् ।

नेपाली क्रिकेट खेलाडी पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले बरियतामा स्थान बनाएका हुन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान खड्का टी २० अलराउण्डर तर्फ २७ औ स्थानमा छन् । उनले भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेललगायतलाई पनि पछि पारेका छन् । त्यस्तै सोमपाल ६७ औं स्थानमा अटाएका छन् ।

त्यस्तै ब्याटिङतर्फ पारस ६८ औं स्थानमा रहेका छन् । उनी भन्दा पछाडि भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी परेका छन् । उनी ६९ औ स्थानमा छन् ।

बलिङमा सोमपाल र बसन्तले स्थान बनाएका छन् ।

बसन्त ७२ औं स्थानमा छन् भने सोमपाल ७८ औं स्थानमा छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : २२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण