नेपालमा सञ्चालित १५ विदेशी शैक्षिक संस्था खारेज हुँदै « Khabarhub

नेपालमा सञ्चालित १५ विदेशी शैक्षिक संस्था खारेज हुँदै


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपालमा रहेका १५ वटा विदेशी शैक्षिक संस्थाहरुलाई खारेज गर्ने तयारी गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा चलिरहेका कलेजहरुले प्रक्रिया नै पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै खारेजी गर्ने तयारी गरेको बताएका हुन् ।

मन्त्री पोखरेलले प्रक्रियामा नगएका ती संस्थाहलरुलाई १५ दिनभित्र प्रक्रियामा आउन निर्देशन दिए पनि उनीहरुले अटेर गरेपछि खारेजीको तयारी गरेको बताए ।

‘नेपालमा विदेशी शैक्षिक संस्थाहरु पनि रहेका छन् । ती कलेजहरुलाई हामीले १५ दिनभित्र प्रक्रियामा आउन भनेका छौं । सबै कुराहरु हेर्दा त्यो खारेज गर्नुपर्ने देखिन्छ । तैपनि उहाँहरुको अधिकारका लागि १५ दिनको समय दिएका छौं,’ मन्त्री पोखरेलले भने १५ दिनभित्र प्रक्रियामा नआए ती शैक्षिक संस्था खारेज हुन्छन् ।’

यी हुन् खारेजीमा परेका शैक्षिक संस्थाहरु

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : ५७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित