ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–काभ्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ ।

बा ९८ प ३३०७ नम्बरको मोटरसाइकललाई ना ५ ख ७७९४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

घुम्ति सडकमा अर्को गाडीलाई ओभरट्याक गर्ने क्रममा वितरित दिशा तिरबाट गइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको छ ।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई धुलिखेल हस्पिटलमा लगिएको छ । उनको परिचय खुलेको छैन ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : ४२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता