सुत्केरीको मृत्यु पछि नोबल अस्पतालमा तनाव « Khabarhub

सुत्केरीको मृत्यु पछि नोबल अस्पतालमा तनाव


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुत्केरी गराउन आएकी महिलाको मृत्यु भएपछि विराटनगरको नोबल अस्पतालमा तनावको स्थित सिर्जना भएको छ ।

सुत्केरी गराउन आएकी जानुका श्रेष्ठको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमै नाराबाजी गरेका हुन् ।

अस्पतालको लापरबाहीले श्रेष्ठको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालको विरोध प्रदर्शन समेत गरेका छन् । मृतकका आफन्तले शब लिन समेत मानेका छैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ३५ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने