नेपालको नयाँ नक्सा सार्वजनिक : कालापानी र लिपुलेक राखियो, भारतले मिचेको क्षेत्र समेटिएन « Khabarhub

नेपालको नयाँ नक्सा सार्वजनिक : कालापानी र लिपुलेक राखियो, भारतले मिचेको क्षेत्र समेटिएन


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेको छ ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीले संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्साबाट विकास क्षेत्र र अञ्चल हटाइएको छ । नेपाली भाषामा नामाकरण गरिएको नक्सामा भारतले मिचेको केही क्षेत्र भने समेटिएको छैन् । स्थानीय तहको नाम उल्लेख नगरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्तै नेकपा भित्रको विवाद चुलिँदो अवस्थामा पुगेको छ । नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । विद्यार्थीको उजुरी परेपछि गण्डकी मेडिकल कलेजका सञ्चालकसहित दुई जनाविरुद्ध कास्की प्रहरीले बिहीबार ठगी मुद्दा दर्ता गराएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ०९ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको