हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो ‘रगरग’मा बसेको छ– सीके राउत « Khabarhub

हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो ‘रगरग’मा बसेको छ– सीके राउत


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र मधेस गठवन्धनका नाममा चलाइएको पृथकतावादी अभियान छाडेर मुलधारको राजनीतिमा सहभागि हुने घोषणा गरेका सीके राउतले आफू हिंसाको पक्षधर नभएको बताएका छन् ।

सरकार र मधेस गठवन्धनबीच भएको ११ बुँदे सम्झौता घोषणा कार्यक्रममा बोल्दै राउतले भने, ‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगरगमा बसेको छ ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : १४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको