सीके राउतमा पनि प्रचण्डको छाँटकाँट देखेँ– प्रधानमन्त्री ओली « Khabarhub

सीके राउतमा पनि प्रचण्डको छाँटकाँट देखेँ– प्रधानमन्त्री ओली


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निर्णय लिने क्षमताको आधारमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके रातउमा केही समानता रहेको बताएका छन् ।

सरकार र डा. राउतबीच भएको सम्झौता घोषणा गर्न शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा जस्तै असाधारण क्षमता सीके राउतमा पनि देखेको बताए ।

‘एउटा असाधारण क्षमता सीके राउतजीमा देखे जुन प्रचण्डजीमा देखेको थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘हतियार उठाउने, युद्ध गर्ने, युद्ध विराम, संसदमा सहभागिता, संविधान निर्माणमा अगुवायी, एमाले र माओवादीबीचको एकता गर्ने कुरामा जो सुकैले, सानो मुटु सानो हिम्मतले सक्दैन । उहाँ (प्रचण्ड)मा त्यो निर्णय क्षमता देखे । त्यस्तै छाँटकाँट सीके राउतजीमा पनि देखेँ ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ४० बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई