दिल्लीमा बालेन मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ) « Khabarhub

दिल्लीमा बालेन मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पत्नेरकार सम्मेलनमा नेपाल भारत समझदारी पत्र एमओयूको आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी हुँदैछ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : ४६ बजे

दिल्लीमा बालेन मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता