हिमालको सौन्दर्यसँग रमाउँदै पर्यटक « Khabarhub

हिमालको सौन्दर्यसँग रमाउँदै पर्यटक


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको पर्यटकीय क्षेत्र पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल टावरबाट प्रत्यक्षरुपमा हिमाल अवलोकन गर्न सकिन्छ ।

यो मौसममा लालिगुराँस लगायतका फूलहरु फुल्ने हुँदा त्यहाँको सौन्दर्यसँग रमाउन पर्यटकको भीड लाग्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट सुन्दर हिमालको दृश्यावलोकन गर्न सकिने हुँदा वर्षेनी हजारौंको संख्यामा त्यहा पर्यटकहरु पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ११ : १३ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्