गोर्खाल्याण्डबारे के छ भाजपाको घोषणापत्रमा ? « Khabarhub

गोर्खाल्याण्डबारे के छ भाजपाको घोषणापत्रमा ?


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– पूर्वोत्तर भारतका नेपालीभाषी बहुल गोर्खाल्याण्डको विषयलाई समेत समेटेर भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाले चुनावी घोषणापत्र जारी गरेको छ ।

बिहीबारबाट शुरु हुन लागेको आम निर्वाचनका लागि भाजपाले जारी गरेको घोषणापत्रमा नेपाली भाषी गोर्खालीका ११ जातिलाई अनुसूचित जातिको सूचीमा राखिने आश्वासन दिइएको छ ।

त्यसबाहेक घोषणापत्रमा सिक्किम राज्यको विधानसभामा नेपालीभाषी तामाङ र लिम्बू जातिलाई आरक्षण दिने बाचा गरिएको छ ।

त्यस्तै, घोषणापत्रमा पूर्वोत्तर भारतको दार्जिलिङ, पहाड, सिलिगुडी तराई र दुर्सको विषयमा स्थायी राजनीतिक समाधान खोजिने उल्लेख छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ५ : २८ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई