अन्तत: यो मितिमा ‘अवतार २’ रिलिज हुने « Khabarhub

अन्तत: यो मितिमा ‘अवतार २’ रिलिज हुने


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्वमा हालसम्मकै सबैभन्दा धेरै कमाइ गरेको फिल्म ‘अवतार’ को सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । पहिले यसको दोस्रो भाग सन् २०१४ मा रिलिज हुने भनिएको थियो । तर, अब भने फिल्मको दोस्रो सिक्वेल सन् २०२१ मा रिलिज हुने भएको छ ।

खबरका अनुसार यो फिल्म सन् २०२१ को डिसेम्बर १७ मा रिलिज हुने भएको छ ।

यो फिल्मको पहिलो भाग सन् २००९ मा रिलिज भएको थियो । जेम्स क्यामरुनले निर्देशन गरेको ‘अवतार’ मा अर्कै ग्रहमा बस्ने एलियन र पृथ्वीवासीको कथा छ । चलचित्रले विश्व सिनेमा जगतमा कैयन् रेकर्ड राखेको थियो ।

यो फिल्म पाँच भागमा रिलिज हुनेछ ।  फिल्मको रिलिज मिति बारम्बार सर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : २३ बजे

मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँ : मुख्यमन्त्री यादव

चन्द्रपुर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट

मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल

काठमाडौं – मोडल तथा नायिका नीति शाहले मतदान गरेकी छन्

दीपाश्रीले मोरङबाट गरिन मतदान, रचानाले पहिलो पटक खसालिन् मत

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला र गायिका रचना

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान (तस्बिरहरू)

 काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्

मतदानपछि रेखाले भनिन् – मिलेर, मिलाएर देश बनाउन शुभकामना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी नायिका रेखा