मन्दाना करीमीले लगाइन् यस्तो पोशाक, फ्यानले बनाए मजाक ! « Khabarhub

मन्दाना करीमीले लगाइन् यस्तो पोशाक, फ्यानले बनाए मजाक !


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार मन्दाना करीमी आफ्नो बोल्ड इमेजका कारण चर्चामा आउने गर्छिन् । बिग बोसकी प्रतियोगी यी मोडलको आउटफिटका कारण पनि चर्चामा छिन् । मुम्बईको एक रेष्टुरेन्टको बाहिर खिचिएका केही तस्वीर यतिबेला भाइरल भइरहेका छन् । उनको एक तस्वीरको भने खुबै मजाक बनाइएको थियो ।

उनी यी तस्वीरमा ह्वाइट टपका साथ देखिएकी छिन् । सामाजिक सञ्जालमा प्रयोगकर्ताले उनको स्टाइललाई लिएर विभिन्न प्रतिक्रिया पनि दिएका छन् । कमेन्टमा केही प्रयोगकर्ताले लेखेका छन् – रेलमुनि गएकी थियौ कि क्यो हो ?

उनले आफ्ना तस्वीर इन्स्टाग्राममा पनि शेयर गरेकी छिन् । कैयनले उनका तस्वीर रुचाएका पनि छन् । कतिले भने मजाक उडाएका छन् ।

उनले आफ्ना हट तस्वीरु सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । बितेका दिनमा उनले खिचेको टपलेस तस्वीरको पनि खुबै चर्चा भएको थियो । हेरौं तस्वीर:

 

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : २४ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक