शिक्षा विकास समन्वय एकाइका निर्णयप्रति नगरपालिका फोरमको आपत्ति « Khabarhub

शिक्षा विकास समन्वय एकाइका निर्णयप्रति नगरपालिका फोरमको आपत्ति


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यका नगरपालिका फोरमले शिक्षा विकास तथा समन्वय एकाइले गरेका निर्णयप्रति आपत्ति जनाएको छ । उपत्यका नगरपालिका फोरमले बुधबार काठमाडौंमा कार्यक्रम गरी समन्वय एकाइले गरेका निर्णयहरु कानुन विपरित र स्थानीय सरकार विरोधी भएको आरोप लागाउँदै सो एकाइ मार्फत हुने कार्यलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ५ प्रस्ताव र ५ निर्णय सार्वजनिक गरिएको छ । बैठकमा राखिएको आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन, कर्मचारी समायोजन, काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज, उपत्यका नगरपालिका फोरम, काठमाडौंको पूर्व निर्णयहरुको समीक्षा सम्बन्धी प्रस्तावमाथी छलफल गर्दै एकाइका निर्णय अस्वीकार गर्ने र यथाशी‍घ्र खारेज गर्ने निर्णय भएको हो ।

उपत्यका नगरपालिका फोरमका निर्णयहरु:

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : २५ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम