१ जना कार्यकर्ता छुटाउन ८० लाखको पढाइ अवरुद्ध « Khabarhub

१ जना कार्यकर्ता छुटाउन ८० लाखको पढाइ अवरुद्ध


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द(विप्लव) निकट नेकपाका एक कार्यकर्तालाई प्रहरीबाट छुटाउन ८० लाख विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित गरिएको छ । पढ्न पाउने अधिकार हनन् हुँदा पनि सरकार निरीह देखिएको छ । राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारबाही गर्न नसक्दा यस्तो प्रवृत्ति मौलाइरहेको छ ।

बिहीबार पनि मुलुकभरका शैक्षिक संस्थामा पढाइ ठप्प भयो । विद्यार्थी घर फर्कन बाध्य भए । राजनीतिक रुपमा आफूलाई स्थापित गराउन विभिन्न बहाना बनाएर विद्यार्थी संगठनले आन्दोलन गर्ने गरेका छन् ।

नेकपानिकट अनेरास्ववियु (क्रान्तिकारी)ले कोषाध्यक्षसमेत रहेका नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको विरोधमा शैक्षिक संस्था बन्द गरेको हो । समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ०१ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट