गगन थापाले सोधे– भूमि ऐन बनाउँदा प्रदेश सरकारसँग समन्वय भएको छ कि छैन ? « Khabarhub

गगन थापाले सोधे– भूमि ऐन बनाउँदा प्रदेश सरकारसँग समन्वय भएको छ कि छैन ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेसका सांसद गगन थापाले भूमि ऐन बनाउने क्रममा सरकारले प्रदेश सरकारसँग छलफल गरेको छ वा छैन भनी प्रश्न गरेका छन् ।

शुक्रबारको संसद बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्माकुमारी अर्याललाई थापाले सोधेको प्रश्नको जवाफमा मन्त्री अर्यालले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरिरहेको जानकारी दिइन् ।

मन्त्री अर्यालले सुकुम्बासी समस्या समाधान गर्ने कामका लागि लगत संकलनको काम भइरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : १३ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै