कर्मचारी समायोजन विधयेक संसदमा पेश « Khabarhub

कर्मचारी समायोजन विधयेक संसदमा पेश


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारकाले कर्मचारी समायोजन विधेयक संसदमा पेश गरेको छ ।

संघीय मामिलामन्त्री परिण्डतको तर्फबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीले संसदमा विधेयक पेश गरेका हुन् । स्थानीय तहमा कर्मचारी समायोजन गर्न भन्दै सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश गत मंसीर २३ गते राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् ।

अध्यादेश जारी गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसदमा पेश नगरे स्वतः निश्क्रिय हुने व्यवस्थाअनुसार सरकारले संसदमा विधेयक दर्ता गरेको हो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : २० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट