शेरेको लङ्ग ड्राइभ « Khabarhub

शेरेको लङ्ग ड्राइभ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे पहिलोपटक आफ्नी प्रेमिकासँग आफ्नो नयाँ कारमा घुम्न निस्कियो ।

कलंकी कटेपछि शेरेकी प्रमिकाले सोधिन्– हामी कहाँ जाँदै छौं ?

शेरे– लङ्ग ड्राइभमा ?

प्रेमिका– हँ ! पहिल्यै किन नबताएको त ?

शेरे– मलाई पनि भर्खरै थाहा भयो,

प्रेमिका– कसरी ?

शेरे– भर्खरै मात्र कारको ब्रेक फेल भयो नि त ! ???

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : ५५ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा